निर्वाचनसम्वन्धी विधेयक आजै संसदमा प्रस्तुत गरिने

काठमाडौं । संसदको राज्य ब्यवस्था समितिले आज निर्वाचनसँग सम्बन्धित विभिन्न तीन वटा विधेयकमाथि अन्तिम छलफल गर्दैछ । स्थानीय निर्वाचनका लागि समय कम भएको गुनासो निर्वाचन आयोगले गरेपछि समितिले विधयेकलाई अन्तिम रुप दिन लागेको हो । निर्वाचन आयोगको काम कर्तव्य र अधिकारसम्बन्धी विधेयक, मतदाता नामावलीसम्बन्धी विधेयक र राजनीतिक दलसम्बन्धी विधेयकलाई आजको बैठकले अनुमोदन गर्ने राज्य ब्यवस्था … Continue reading निर्वाचनसम्वन्धी विधेयक आजै संसदमा प्रस्तुत गरिने